सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कार्यदलसहित बसेको शीर्ष नेताहरुको बैठकमा पनि भएन सिट बाँडफाँडमा सहमति

कार्यदलसहित बसेको शीर्ष नेताहरुको बैठकमा पनि भएन सिट बाँडफाँडमा सहमति

साझा पोष्ट
आइतबार, भदौ १९ २०७९
  • images
    कार्यदलसहित बसेको शीर्ष नेताहरुको बैठकमा पनि भएन सिट बाँडफाँडमा सहमति
    images
    काठमाडौं । सिट बाँडफाँट टुंगो लगाउन बसेको गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठकमा आज पनि सहमति हुन सकेन। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कुरा मिल्न नसकेको कार्यदलका एकले जानकारी दिए । पाँच दलले पाउने सिट संख्या बाँडफाँट टुंगो लगाउन बसेको बैठकमा खासै केही प्रगति नभएको र कार्यदलले फेरि तयारी गरेर शीर्ष नेताहरुलाई पेश गर्ने समझदारी बनेको छ । सहमतिको अन्तिम टुंगो लगाउनका लागि भन्दै कार्यदलसहित दलका शीर्ष नेताको बैठक बसेको थियो । ‘दलहरुको आ–आफ्नो अडान कायम राख्दा कुरा मिन्न नकसकेको र कार्यदलले फेरि तयारी गरेर शीर्ष नेताहरुलाई पेश गर्ने समझदारी भएको छ । कार्यदलको बैठक भोलि बस्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार