सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रुम नम्बर ३०५, जहाँ सन्दीपमाथि आरोप लगाउने घटना भयो

रुम नम्बर ३०५, जहाँ सन्दीपमाथि आरोप लगाउने घटना भयो

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    रुम नम्बर ३०५, जहाँ सन्दीपमाथि आरोप लगाउने घटना भयो
    images
    काठमाडौं । काठमाडौं प्रहीले क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको आरोपको अनुसन्धान भइरहेको प्रारम्भिक जानकारी सार्वजनिक गरेको छ । प्रहरीका अुनसार गौशालास्थित एक होटलको ३०५ नम्बरमा घटना भएको आधारमा परेको उजुरीमा छानविन भइरहेको छ । प्रहरीका अनुसार पीडितलाई एकद्वार संकट ब्यवस्थापन केन्द्रमा लगेर बिस्तृत स्वास्थ्य परीक्षण गराइएको छ । अनुसन्धानका बिविध बिधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी बृत्त गौशालाले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छन् । सम्बन्धित समाचार क्रिकेटर सन्दीपविरुद्ध नाबालिका बलात्कारको जाहेरी, कसरी सम्पर्क भयो, घटना के थियो ? पीडित युवतीको स्वास्थ्य परीक्षण गरियो, प्रहरी सीसी टिभी फुटेज हेर्दै, घटना पुष्टि भए सन्दीप लामिछानेलाई के कारवाही हुन्छ ? को हुन् ती युवती जसले पीडित भनिएकी युवतीसँग सन्दीपको भेट गराइदिइन ?

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार