आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images

सर्वोच्चका न्यायाधीश महाभियोग समितिमा नजाने

सर्वोच्चका न्यायाधीश महाभियोग समितिमा नजाने

साझा पोष्ट
बुधबार, भदौ २९ २०७९
  • images
    सर्वोच्चका न्यायाधीश महाभियोग समितिमा नजाने
    images
    काठमाडौं । कामुप्रधानन्यायाधीश दीपक कार्की सहित सबै ६ जना न्यायाधीश महाभियोग सिफारिस समितिमा छलफलका लागि नजाने भएका छन । अदालतको पूर्ण बैठकले समितिमा नजाने निर्णय गरेको हो । समितिमा गएर सवाल जवाफ गर्नु संविधानसम्मत र शोभनीय नहुने अदालतको ठहर छ । बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पोलेपछी महाभियोग सिफारिस समितिले बहालवाला न्यायाधीशलाई छ्लफल गर्न विहीबारका लागि बोलाएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार