सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कोरोना संक्रमणबाट तीन महिनापछि एक जनाको मृत्यु, थप १०६ जना संक्रमित

कोरोना संक्रमणबाट तीन महिनापछि एक जनाको मृत्यु, थप १०६ जना संक्रमित

काठमाडौं । कोरोना संक्रमणका कारण ३ महिनापछि एक जनाको मृत्यु भएको छ ।वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साझा पोष्ट
मंगलबार, चैत २८ २०७९
  • images
    कोरोना संक्रमणबाट तीन महिनापछि एक जनाको मृत्यु, थप १०६ जना संक्रमित
    images

    काठमाडौं । कोरोना संक्रमणका कारण ३ महिनापछि एक जनाको मृत्यु भएको छ ।

    images
    images

    वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । मंगलबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार १२४ जनामा संक्रमणि देखिएको थियो । 

    प्रतिक्रिया हरु
    थप समाचार