सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कोरोना संक्रमणबाट १ जनाको मृत्यु, १२१ जना संक्रमित थपिए 

कोरोना संक्रमणबाट १ जनाको मृत्यु, १२१ जना संक्रमित थपिए 

साझा पोष्ट
बुधबार, चैत २९ २०७९
  • images
    कोरोना संक्रमणबाट १ जनाको मृत्यु, १२१ जना संक्रमित थपिए 
    images

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ ।

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् । एक जनाको मृत्यु भएको छ ।

    images
    images

    यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार