सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कोरोना संक्रमणले सेती अस्पतालमा एक महिलाको मृत्यु

कोरोना संक्रमणले सेती अस्पतालमा एक महिलाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो ।

साझा पोष्ट
आइतबार, वैशाख ३ २०८०
  • images
    कोरोना संक्रमणले सेती अस्पतालमा एक महिलाको मृत्यु
    images

    धनगढी । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।

    images
    images

    कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका अनुसार आइसीयूमा उपचाररत उनमा २६ चैतमा कोरोना पुष्टि भएको थियो ।

    images
    images

    उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार