बुधबार, जेठ २ गते २०८१
Logo
बुधबार, जेठ २ गते २०८१
images

 फुटबलर नवयुग श्रेष्ठले विहे गरे 

 फुटबलर नवयुग श्रेष्ठले विहे गरे 

साझा पोष्ट
बुधबार, माघ १७ २०८०
  • images
     फुटबलर नवयुग श्रेष्ठले विहे गरे 
    images

    काठमाडौं ।  राष्ट्रिय फुटबल टोलीका  फरवार्ड नवयुग श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएका छन् ।

    images
    images
    images

    राष्ट्रिय फुटबल टोलीको कप्तानी समेत गरिसकेका इलाम मंगलबारे देउमाई ४ का नवयुगले झापा मेचीनगर १२ की पुजा श्रेष्ठसँग बुधबार विवाह गरेका हुन् । नवयुग त्रिभुवन आर्मी क्लबसँग आवद्ध छन् । 

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार