सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सेयरबजार ९ अंकले बढे पनि साढे २ अर्बको मात्रै कारोबार

सेयरबजार ९ अंकले बढे पनि साढे २ अर्बको मात्रै कारोबार

साझा पोष्ट
मंगलबार, माघ २३ २०८०
  • images
    सेयरबजार ९ अंकले बढे पनि साढे २ अर्बको मात्रै कारोबार
    images

    काठमाडौं । सेयरबजारमा साढे २ अर्बको कारोबार भएको छ। नेप्से ९.४४ अंकले बढे पनि कम रकमको कारोबार भएको हो। 

    images
    images

    नेपाल स्टक एक्सचेन्जका अनुसार ७६ लाख कित्ता सेयर २ अर्ब ५९ करोड रुपैयाँमा कारोबार भएको हो।  १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ वटाको घटेको छ। ९ वटाको मूल्य भने यथावत् छ। 
    आज समाज लघुवित्त र गुराँस लघुवित्तको ९ प्रतिशत बढीले सेयरमूल्य बढेको छ। आज सामलिङ पावरका लगानीकर्ताले भने १० प्रतिशत गुमाएका छन्। 

    images
    images


    सर्वाधिक कारोबार भने आज पनि हिमालयन रि इन्स्योरेन्सकै छ। कम्पनीको ३३ करोडको सेयर कारोबार भएको हो। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार