सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कर्णालीमा सहमति खोज्दै एमाले र माओवादीबीच छलफल

कर्णालीमा सहमति खोज्दै एमाले र माओवादीबीच छलफल

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    कर्णालीमा सहमति खोज्दै एमाले र माओवादीबीच छलफल
    images

    काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति असन्तुष्टि जनाईरहेका मुख्यमन्त्री राजकुमार शर्मालाई मनाउन अहिले छलफल चलिरहेको छ । 

    images
    images

    नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेल प्रदेश इन्चार्ज लेखराज भट्ट सहित पुनः मुख्यमन्त्री निवासका पुगेका छन् ।

    images
    images

    साँढे १ बजे इन्चार्ज भट्टसहित कँडेल मुख्यमन्त्री राजकुमार शर्माको निवासमा छलफलका लागी पुगेका हुन् ।नेता कंडेलले मंगलबार बिहान मात्रै एक घण्टा मुख्यमन्त्री शर्मासँग छलफल गरेका थिए । तर, दुवै नेताहरु आआफनो अडानबाट कायम रहेपछि छलफल निषकर्षाविहीन भएको थियो ।

    कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका माओवादी नेता महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष बिमला केसी र मुख्यन्त्री शाहीसहितका नेताहरु मुख्यन्त्री निवासमा छलफल भइरहेको छ । सोही छलफल चलिरहँदा थप छलफलका लागि फेरि कँडेल र भट्टलाई बोलाइएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार