शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

कर्णालीका मुख्यमन्त्री कंडेलले लिए शपथ

कर्णालीका मुख्यमन्त्री कंडेलले लिए शपथ

साझा पोष्ट
बुधबार, चैत २८ २०८०
  • images
    कर्णालीका मुख्यमन्त्री कंडेलले लिए शपथ
    images

     सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


    images
    images

    एमाले संसदीय दलका नेता समेत कंडेल मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

    ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र ९१३० र एकीकृत समाजवादी ९१० ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा मंगलबार दाबी पेश गरेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार