सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त
    images

    काठमाडौं। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् ।

    images
    images

    प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    images
    images

    सभामुख समेतलाई आफ्नो पक्षमा देखाएर बहुमत पुर्याई विहान दाबी पेश गरेका अधिकारीलाई प्रदेश प्रमुखले ढिला नगरी दिउँसो नियुक्त गरेका हुन् । तर नेपाली कांग्रेसले भने सभामुखलाई देखाएर दाबी पेश गर्नु असंवैधानिक भन्दै नियुक्ति नगर्न माग गरेको थियो । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार