सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

यामलाल कंडेल कर्णालीको मुख्यमन्त्री नियुक्त

यामलाल कंडेल कर्णालीको मुख्यमन्त्री नियुक्त

साझा पोष्ट
मंगलबार, चैत २७ २०८०
  • images
    यामलाल कंडेल कर्णालीको मुख्यमन्त्री नियुक्त
    images

    काठमाडौं ।  कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कंडेल नियुक्त भएका छन् ।

    images
    images

    प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कंडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए ।

    images
    images

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार बनाउन २१  सांसद्‌ चाहिन्छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार