बिहीबार , जेठ ३ गते २०८१
Logo
बिहीबार , जेठ ३ गते २०८१
images

बझाङमा कांग्रेसले एमालेलाई उछिन्यो

बझाङमा कांग्रेसले एमालेलाई उछिन्यो

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    बझाङमा कांग्रेसले एमालेलाई उछिन्यो
    images

    काठमाडौं । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेपाली कांग्रेसले नेकपा उछिनेको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।

    images
    images
    images

    सिंहले ७ हजार ४९२ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएको थियो ।

    images
    images

    तेस्रे स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार