बिहीबार , जेठ ३ गते २०८१
Logo
बिहीबार , जेठ ३ गते २०८१
images

बझाङमा कांग्रेस र एमालेबीच कडा टक्कर

बझाङमा कांग्रेस र एमालेबीच कडा टक्कर

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    बझाङमा कांग्रेस र एमालेबीच कडा टक्कर
    images

    काठमाडौं । बझाङको प्रदेश सभा १ उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेस र नेकपा एमालेबीच रोचक  र कडा प्रतिस्पर्धा देखिएको छ। दुई पार्टीबीचको अन्तर ८३ मत मात्रै छ । 

    images
    images
    images

     पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार १६७ मतसहित अग्रता कायम राखेका छन्। 

    images
    images

    उनलाई पछ्याइरहेका नेकपा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८४ मतसहित  छन्। नेकपा माअ‍ोवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ५३५ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३४७ मत ल्याएका छन्।

    जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र मष्टा गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ को मतगणना सकिएको छ।
     अहिले तलकोट गाउँपालिकाको मत गणना भइरहेको छ। यसपछि साइपाल गाउँपालिकाको मत गणना हुनेछ।
     

    प्रतिक्रिया हरु
    थप समाचार