बुधबार, जेठ २ गते २०८१
Logo
बुधबार, जेठ २ गते २०८१

बझाङमा फेरि एमालेले कांग्रेसलाई उछिन्यो

बझाङमा फेरि एमालेले कांग्रेसलाई उछिन्यो

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    बझाङमा फेरि एमालेले कांग्रेसलाई उछिन्यो
    images
    images


    काठमाडौं । बझाङको प्रदेश सभा उपनिर्वाचनमा फेरि नेकपा एमालेले  अग्रता लिएको छ ।

    images
    images
    images

    एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता लिएका हुन् ।भण्डारीले ९ हजार ८८९ मत पाउँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८८० मत पाएका छन् ।

    images
    images

    माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६६३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४०५ मत पाएका छन् । यहाँ एमाले र कांग्रेसबीच कडा टक्कर चलिरहेको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार