बिहीबार , जेठ ३ गते २०८१
Logo
बिहीबार , जेठ ३ गते २०८१
images

२४ हजार ७ सय ३८ मत गन्दा सुहाङलाई १० हजार

२४ हजार ७ सय ३८ मत गन्दा सुहाङलाई १० हजार

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    २४ हजार ७ सय ३८ मत गन्दा सुहाङलाई १० हजार
    images

    काठमाडौं ।  प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा अहिलेसम्म २४ हजार ७ सय ३८ मत गनिएको छ । 

    images
    images
    images

    ६९ हजार २ सय ८७ मतमध्ये यो खबर तयार पार्दासम्म  २४ हजार ७ सय ३८ मत गनेर सकिएको छ । सबैभन्दा अगाडि एमाले उम्मेदवार सुहाङ नेम्बाङ छन्। उनले अहिलेसम्म १० हजार ३ मत ल्याएका छन्।  

    images
    images

    यसपछि कांग्रेस उम्मेदवार डम्बर बहादुर खड्काले अहिलेसम्म ६ हजार ९ सय ४४ मत पाएका छन्। यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले अहिलेसम्म ५ हजार ५९१ मत प्राप्त गरेका छन्। यसपछि रास्वपा उम्मेदवार मिलन लिम्बुले अहिलेसम्म १ हजार ४४३ मत ल्याएका छन्। 

     

    प्रतिक्रिया हरु
    थप समाचार