बिहीबार , जेठ ३ गते २०८१
Logo
बिहीबार , जेठ ३ गते २०८१
images

इलाम २ मा सुहाङ ५ हजार ६ सय मतले अघि, गणना अन्तिम चरणमा

इलाम २ मा सुहाङ ५ हजार ६ सय मतले अघि, गणना अन्तिम चरणमा

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    इलाम २ मा सुहाङ ५ हजार ६ सय मतले अघि, गणना अन्तिम चरणमा
    images

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ को मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। ६९ हजार २८७ मतमध्ये अहिलेसम्म ४१ हजार ३ सय ८३ मत गणना भइसकेको छ।

    images
    images
    images

    अहिले देउमाई नगरपालिकाको मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार ९ सय ४४ मत पाएका छन्। त्यस्तै, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११ हजार २ सय ७३ मत प्राप्त गरेका छन्। उनीहरूबीच ५ हजार ६ सय ७१ मतको अन्तर छ।

    images
    images

    त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ९ हजार ४४ मत प्राप्त गरेका छन्। चौथोमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले भने २ हजार ८ सय ३ मत प्राप्त गरेका छन्।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार