बिहीबार , जेठ ३ गते २०८१
Logo
बिहीबार , जेठ ३ गते २०८१
images

इलाम २ मा एमालेका सुहाङ ६४ सय मतले अघि

इलाम २ मा एमालेका सुहाङ ६४ सय मतले अघि

साझा पोष्ट
सोमबार, वैशाख १७ २०८१
  • images
    इलाम २ मा एमालेका सुहाङ ६४ सय मतले अघि
    images

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मतगणनामा एमालेले १९,११४ मतका साथ फराकिलो अग्रता बनाएको छ । अन्तरगत १२ वटा वडाको मत गन्न बाँकी हुँदा कांग्रेसले १२,६७५ मत पाएको छ । एमाले र कांग्रेसकाबीचमा ६,४३९ मतको अन्तर रहेको छ । कांग्रेसलाई पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले पछ्याउँदै छन् । थेगिमले ९,४१० मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले भने ३,२४२ मत पाएका छन् ।

    images
    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार