बुधबार, जेठ ९ गते २०८१
Logo
बुधबार, जेठ ९ गते २०८१
images
images
Logo
images

रेशम-रञ्जिता विवाद उत्कर्षमा, रेशम भन्छन् : सम्बन्ध सबै समाप्त

रेशम-रञ्जिता विवाद उत्कर्षमा, रेशम भन्छन् : सम्बन्ध सबै समाप्त

साझा पोष्ट
मंगलबार, वैशाख १८ २०८१
  • images
    रेशम-रञ्जिता विवाद उत्कर्षमा, रेशम भन्छन् : सम्बन्ध सबै समाप्त
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष एवम् रेशमकी श्रीमती रञ्जिता श्रेष्ठबीचको विवाद जगजाहेर नै छ ।

    images
    images

    सत्ता राजनीतिको खेलमा उनीहरु विपरित ध्रुबमा उभिएका छन् । रेशम कांग्रेसको खेमामा छन भने रञ्जिता एमाले–माओवादी खेमामा छन् । यो सत्ता राजनीतिको खेलले उनीहरुबीच निकै ठूलो तीक्तता छ र यो सार्वजनिक नै भैसकेको छ ।

    images
    images

    मंगलबार सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टीका थापा मन्त्री नियुक्त हुँदा रेशम र रञ्जिताको सम्बन्धनै अन्त्य हुने मोडमा आईपुगेको छ । जसको पुष्टि रेशम आफैले गरेका छन् । रेशमले सामाजिक सञ्जाल फेसबुकमा पछिल्लो एकघण्टामा गरेको पोष्टले त्यसको पुष्टि गर्छ । रेशम टीका थापा मन्त्री नियुक्त भएकोमा निकै आक्रोशित छन । आक्रोशमा उनले लेखेका छन, सबै सम्बन्ध समाप्त ।’ यो उनले श्रीमती रञ्जितालाई संकेत गरेर लेखेको प्रष्ट अनुमान गर्न सकिन्छ । 

    resham_3.PNG

     

    resham_1.PNG
    resham_2.PNG

     

    resham_4.PNG

     

    resham_5.PNG
    resham_6.PNG

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार