मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

टी -२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, ऋषभको पुनरागमन

टी -२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, ऋषभको पुनरागमन

साझा पोष्ट
बुधबार, वैशाख १९ २०८१
  • images
    टी -२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, ऋषभको पुनरागमन
    images

    काठमाडौं । भारतले रोहित शर्माको कप्तानीमा टी २० विश्वकप २०२४ का लागि टिम घोषणा गरेको छ ।विकेटकिपर ऋषभ पन्तको टिममा पुनरागन भएको छ ।
     युवा ओपनर यशस्वी जैसवालले पहिलो पटक विश्वकपको टिममा स्थान बनाएका छन् । 

    images
    images

    सञ्जु सामसनले केएल राहुलको ठाउँमा आएका छन् । युवा ओपनर शुभमन गिलको स्थानमा अर्का युवा ब्याटर यशस्वी जैसवालले खेल्ने मौका पाएका हुन् ।

    images
    images

    भारतीय टोली :

    रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), हार्दिक पाण्डेय (उपकप्तान), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह , जसप्रित बुमराह, मोहम्मद सिराज ।

    वैकल्पिक खेलाडी : शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार