शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

पाँचौ खेलमा पनि टस हारेर बलिङ गर्दै नेपाल, टोलीमा २ परिवर्तन

पाँचौ खेलमा पनि टस हारेर बलिङ गर्दै नेपाल, टोलीमा २ परिवर्तन

साझा पोष्ट
शनिबार, वैशाख २२ २०८१
  • images
    पाँचौ खेलमा पनि टस हारेर बलिङ गर्दै नेपाल, टोलीमा २ परिवर्तन
    images

    काठमाडौं । अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा नेपालले आज वेष्टइण्डिज ए सँग अन्तिम खेल खेल्दैछ । 

    images
    images
    images

    नेपालले पाँचौ खेलमा पनि टस हारेर फिल्डिङको निम्तो पाएको छ । नेपालले आज २ परिवर्तन गरेको छ । अनिल साह र सागर ढकाल खेल्दा गुल्शन झा र ललित राजवंशी बेन्चमा छ्न । वेष्टइण्डिज एले ३–१ ले जितिसकेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

    images
    images

    तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै नेपालले सिरिज गुमाइसकेको छ ।नेपालले चार खेलमा नै टस हारेर पहिला फिल्डिङको निम्तो पाएको थियो । सिरिजमा कप्तान रोहित पौडेलले खेलेका सबै तीन खेलमा राम्रो ब्याटिङ गरेका छ्न । जसमा १ शतक र २ अर्धशतक छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार