आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

कुँवर समाज र बलभद्र कुँवर प्रतिष्ठानको तदर्थ समिति गठन

कुँवर समाज र बलभद्र कुँवर प्रतिष्ठानको तदर्थ समिति गठन

साझा पोष्ट
सोमबार, वैशाख २४ २०८१
  • images
    कुँवर समाज र बलभद्र कुँवर प्रतिष्ठानको तदर्थ समिति गठन
    images

    काठमाडौं । कुँवर समाज नेपाल र राष्ट्रिय विभूति वीर बलभद्र कुँवर प्रतिष्ठान नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ ।

    images
    images

    केन्द्रीय कार्यालय टेकुमा भएको दुई संस्थाको संयुक्त साधारण सभाले प्रा.डा.देशराज बहादुर कुँवरको संयोजकत्वमा १० सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।

    images
    images

    समितिको सदस्य सचिवमा रमेश कुँवर र सदस्यमा ज्ञानुराज कुँवर, अन्नपूर्ण कुँवर, थानेश्वर कुँवर, महेशविक्रम कुँवर छन् ।

     त्यस्तै तिलक कुँवर, यामबहादुर कुँवर, रामबहादुर कुँवर र डिना कुँवर पनि सदस्य छन् । तदर्थ समितिलाई ६ महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेट दिइएको छ ।

    समितिले आवश्यक तयारीसहित महाधिवेशनको मिति र स्थान तोक्ने सचिव रमेश कुँवरले जानकारी दिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार