सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

प्रधानमन्त्रीको  दाँतको उपचार वीर अस्पतालमा

प्रधानमन्त्रीको  दाँतको उपचार वीर अस्पतालमा

साझा पोष्ट
बिहीबार , वैशाख २७ २०८१
  • images
    प्रधानमन्त्रीको  दाँतको उपचार वीर अस्पतालमा
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दाँतको उपचारको लागि वीर अस्पताल गएका छन्। 

    images
    images

     बिहानैदेखि दाँत दुख्न थालेपछि उनी उपचारको लागि वीर अस्पताल पुगेका उनको सचिवालयले जनाएको छ।

    images
    images

    दन्तरोग विशेषज्ञ डा। रितु।श्रेष्ठ नेतृत्वको टिमले प्रचण्डको दाँतको उपचार गरेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार