२०८३, कात्तिक ५ गते

बुधबार, कात्तिक ५ गते २०८३

बुधबार, कात्तिक ५ गते २०८३

मोरङमा जुवाको खालबाट १० लाख नगदसहित १० जना पक्राउ

मोरङमा जुवाको खालबाट १० लाख नगदसहित १० जना पक्राउ

साझा पोष्ट
शनिबार, कात्तिक १७ २०८१
  • images
    images
    मोरङमा जुवाको खालबाट १० लाख नगदसहित १० जना पक्राउ

    काठमाडौं ।  विराटनगरको एक पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा  सञ्चालकसहित १० जना जुवाडे पक्राउ परेका छन् ।


    images

    विशेष सूचनाको आधारमा शुक्रबार राति विराटनगर महानगरपालिक-११ स्थितमा संगम पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    उनीहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार