२०८३, मंसिर १३ गते

शनिबार, मंसिर १३ गते २०८३

शनिबार, मंसिर १३ गते २०८३

यी हुन आयोगले अनुसन्धान र कारवाहीको सिफारिस गरेका १५ जना रास्वपा सांसद

यी हुन आयोगले अनुसन्धान र कारवाहीको सिफारिस गरेका १५ जना रास्वपा सांसद

साझा पोष्ट
बुधबार, जेठ १३ २०८३
  • images
    यी हुन आयोगले अनुसन्धान र कारवाहीको सिफारिस गरेका १५ जना रास्वपा सांसद
    images

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनामा रास्वपाका १७ जना सांसदहरूलाई अनुसन्धान गरी कारबाहीको सिफारिस गरेको छ।


    images

    आज सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाबाट सदन पुगेका १७ सांसदहरूको भूमिकामाथि अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको हो।

    आयोगले पोलेका रास्वपा सांसदहरु:

    रवि लामिछाने

    सुधन गुरुङ

    दीपक बोहरा

    मनिष झा

    पुरुषोत्तम यादव

    गणेश कार्की

    शुलभ खरेल

    बब्लु गुप्ता

    कृष्ण कार्की

    डा. तोषिमा कार्की

    राजीव खत्री

    केपी खनाल

    ज्वाला संगौला

    आशिका तामाङ

    साेम शर्मा

    हरि ढकाल

    शिव यादव

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार