२०८३, असोज २४ गते

शनिबार, असोज २४ गते २०८३

शनिबार, असोज २४ गते २०८३

भारतीय प्रधानमन्त्रीसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता

भारतीय प्रधानमन्त्रीसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता

साझा पोष्ट
बुधबार, जेठ २० २०८३
  • images
    images
    भारतीय प्रधानमन्त्रीसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

    images

    भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

    सभापति लामिछानेले आफ्नो भ्रमण दलका सदस्यसहित र एक्लाएक्लै भेटवार्ता गरेका छन् ।

    भारतीय जनता पार्टीको निमन्त्रणामा सभापति लामिछाने पाँचदिने भारत भ्रमणमा छन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार