२०८३, साउन २९ गते

शुक्रबार, साउन २९ गते २०८३

शुक्रबार, साउन २९ गते २०८३

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

साझा पोष्ट
बिहीबार , साउन १४ २०८३
  • images
    images
    स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

    काठमाडौं, साउन १४ । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा जनस्वास्थ्यविद् डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
    स्वास्थ तथा खाद्य मन्त्री निशा मेहताले उनलाई बिमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन्।

    images

    नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताको उपस्थितिमा बिहीबार बिहान डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार