२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए शपथ

साझा पोष्ट
शुक्रबार, साउन २९ २०८३
  • images
    images
    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए शपथ

    काठमाडौं,साउन २९ ।  सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।


    images

    शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले शपथ लिएका हुन्।

    नेकपा एमालेको समर्थनमा नेकपा संसदीय दलका नेता भट्ट शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार