२०८३, मंसिर ११ गते

बिहीबार , मंसिर ११ गते २०८३

बिहीबार , मंसिर ११ गते २०८३

भोटेकोशी बाढी: प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक

भोटेकोशी बाढी: प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक

साझा पोष्ट
बुधबार, भदौ १० २०८३
  • images
    भोटेकोशी बाढी: प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक
    images

    काठमाडौं, भदौ १० ।  प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् ।


    images

    भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि आवश्यक कदल चाल्न प्रधानमन्त्री शाहले आपत्कालीन बैठक बोलाएका हुन् ।राष्ट्रिय विपद् प्राधिकरणको पदाधिकारीहरूसहित सुरक्षा निकायहरू समेतको बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्रीले अहिले उद्धार र तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत दिइसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार