२०८३, मंसिर ५ गते

शुक्रबार, मंसिर ५ गते २०८३

शुक्रबार, मंसिर ५ गते २०८३

गगन नेतृत्वको कांग्रेसलाई प्रतिपक्ष मान्न ओलीले गरे अस्वीकार, कांग्रेस र सरकारबिच साँठगाँठ रहेको आरोप, एमालेनै प्रतिपक्ष भएको दाबी (भिडियो)

गगन नेतृत्वको कांग्रेसलाई प्रतिपक्ष मान्न ओलीले गरे अस्वीकार, कांग्रेस र सरकारबिच साँठगाँठ रहेको आरोप, एमालेनै प्रतिपक्ष भएको दाबी (भिडियो)

साझा पोष्ट
बिहीबार , मंसिर ४ २०८३
  • images
    गगन नेतृत्वको कांग्रेसलाई प्रतिपक्ष मान्न ओलीले गरे अस्वीकार, कांग्रेस र सरकारबिच साँठगाँठ रहेको आरोप,  एमालेनै प्रतिपक्ष भएको दाबी (भिडियो)
    images

    काठमाडौं, मंसिर ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई प्रतिपक्षी दल मान्न अस्वीकार गरेका छन् ।


    images

    एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले वास्तविकरुपमा अहिले कांग्रेस नभई एमालेनै प्रतिपक्ष भएको दाबी गरे  । उनले गगन नेतृत्वको कांग्रेस र सरकारबिच साँठगाँठ रहेको दाबी समेत गरे । सरकारकै संरक्षणमा कांग्रेस बसेको उनको आरोप छ । 

    'अहिले पनि देशमा एउटा सत्तापक्ष छ, कति दिनको हो ? एउटा प्रतिपक्ष छ मुख्यरुपमा, अस्तित्वमा रहेको प्रतिपक्ष नेकपा एमाले हो ।'ओलीले भने, अब सरकारको पखेटा मुनि रहेर, सरकारका पखेटामुनि जोगिएर प्रतिपक्ष हुँ भन्न नेकपा एमाले चाहँदैन । पखेटामा ओत लागेर होइन, प्रतिपक्षको भूमिकामा एमाले रहन्छ । '

    ">

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार