२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता

बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता

साझा पोष्ट
बुधबार, भदौ १७ २०८३
  • images
    images
    बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता

    काठमाडौं, भदौ १७ । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुगेको छ।बाढीमा परी ४ हजार २१६ जना बेपत्ता भएका छन् ।


    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गरेको हाे। जसमा विभिन्न मानव अंगसहित १२०४ शव फेला परेको उल्लेख छ। 

    रसुवामा ११५ वटा शव फेला परेका छन्। नुवाकोटमा १५५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, धादिङमा ६०, नवलपरासी पश्चिममा २०२, गोरखामा ६९ र चितवनमा ३४८ वटा शव फेला परेका छन्। अहिलेसम्म ९५ शव मात्रै आफन्तले बुझेका छन् फेला परेर सोमबारसम्म पनि पहिचान हुन नसकेका शव जमिनमुनी परिएको छ। 
    प्रहरीका अनुसार ५ सय बढी शव जमिनमा पुरिसकिएको छ। अहिले रहेका शव पनि केही दिन पहिचानका लागि राखिने र पहिचान हुन नसके डीएनएका लागि प्रक्रिया पुरा गरेर जमिनमा पुरिने छ। 


    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार