२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

रास्वपामा फेरि उठ्यो ‘राइट टु रिकल’काे विषय, दस्तावेज लेख्न महामन्त्री आचार्यको नेतृत्वमा समिति गठन

रास्वपामा फेरि उठ्यो ‘राइट टु रिकल’काे विषय, दस्तावेज लेख्न महामन्त्री आचार्यको नेतृत्वमा समिति गठन

साझा पोष्ट
शुक्रबार, भदौ २६ २०८३
  • images
    images
    रास्वपामा फेरि उठ्यो ‘राइट टु रिकल’काे विषय, दस्तावेज लेख्न महामन्त्री आचार्यको नेतृत्वमा समिति गठन

    काठमाडौं,भदौ २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार पार्न  महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

    images

    प्रवक्ता जगदीश खरेलका अनुसार  पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयनुसार समिति गठन गरिएको हो ।

    समितिको सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने  छन् ।समितिले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्नेछ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार