२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

एसियन गेम्स : पहिलो चरणबाटै बाहिरिए नेपाली बक्सर दानबहादुर

एसियन गेम्स : पहिलो चरणबाटै बाहिरिए नेपाली बक्सर दानबहादुर

साझा पोष्ट
सोमबार, असोज ५ २०८३
  • images
    images
    एसियन गेम्स :  पहिलो चरणबाटै बाहिरिए नेपाली बक्सर दानबहादुर

    काठमाडौं, असोज ५ । नेपाली बक्सिङ खेलाडी दानबहादुर दर्लामी जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन् ।


    images

    सोमबार  पुरुष ७० केजी तौलसमूहको प्रारम्भिक चरणको खेलमा उनी इराकका अली क्वासिम हमदान अल–सरायसँग  ५–० ले पराजित भएका हुन् ।
    जारी एसियाली खेलकुदमा नेपालले पदकको आश गरेको खेलमध्ये बक्सिङ पनि एक हो ।
    बक्सिङमा नेपालका सात जना खेलाडी सहभागी छन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार