२०८३, कात्तिक २२ गते
शनिबार, कात्तिक २२ गते २०८३
काठमाडौं, कात्तिक २० । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेटवार्ता भएको हो ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
Free and Fair Media Nepal Pvt. Ltd.
New Baneswor, Kathmandu
Contact No: +9779851322516
[email protected] सूचना विभाग दर्ता नं. 1414/075-76
Publisher \ Editor Dipendra kunwar
© 2026 All right reserved to sajhapost.com | Site By : SobizTrend