२०८३, कात्तिक २० गते

बिहीबार , कात्तिक २० गते २०८३

बिहीबार , कात्तिक २० गते २०८३

नयाँ आइजीपी नियुक्तिबारे ‌‌ओलीले भने: अह्राएको काम गर्छन् भनेर बनाएको होला

नयाँ आइजीपी नियुक्तिबारे ‌‌ओलीले भने: अह्राएको काम गर्छन् भनेर बनाएको होला

साझा पोष्ट
बुधबार, कात्तिक १९ २०८३
  • images
    नयाँ आइजीपी नियुक्तिबारे ‌‌ओलीले भने:  अह्राएको काम गर्छन् भनेर बनाएको होला
    images

    काठमाडौं,कात्तिक १८  ।नेकपा  एमाले अध्यक्ष केपी शर्मा ओलीले दानबहादुर कार्कीलाई पदबाट हटाएर डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएको विषयमा संक्षिप्त प्रतिक्रिया दिएका छन् । 
    पार्टी मुख्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफूले अह्राएको काम गराउनको लागि सरकारले आईजीपी परिवर्तन गरेको प्रतिक्रिया दिए।
    पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने- उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला ।’


    images

    मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई पदमुक्त गरी विशेष सल्लाहकार बनाउने निर्णय गरेको थियो । त्यसपछि उक्त स्थानमा मनोज केसीलाई नियुक्त गरिएको थियो ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार