२०८३, कात्तिक २३ गते

आइतबार, कात्तिक २३ गते २०८३

आइतबार, कात्तिक २३ गते २०८३

लक्ष्मी पूजाले झिलिमिली काठमाडौं (तस्बिरहरु)

लक्ष्मी पूजाले झिलिमिली काठमाडौं (तस्बिरहरु)

साझा पोष्ट
आइतबार, कात्तिक २३ २०८३
  • images
    लक्ष्मी पूजाले झिलिमिली काठमाडौं (तस्बिरहरु)
    images

    काठमाडौं, कात्तिक २२ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज लक्ष्मीपूजा हर्षोल्लासका साथ मनाइएको छ । 
    लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको हो ।


    images

    घर, भवन तथा व्यापारिक प्रतिष्ठानहरूमा रंगीचंगी बत्ती बालिएपछि उपत्यका नै झिलिमिली बनेको छ । साँझ परेसँगै उपत्यकाका विभिन्न स्थानमा बत्तीको आकर्षक सजावटले चाडपर्वको रौनक थपिएको छ ।

    लक्ष्मीपूजाका दिन घरघरमा दीप प्रज्वलन गरी धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा छ । आजको दिन घर सफा गरी दीपावलीका साथ लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वास रहिआएको छ । 

    laxmi_puja.jpg

    laxmi_puja_1.jpg

    laxmi_puja_2.jpg

     

    laxmi_puuja_4.jpg
    laxmi_puja_3.jpg

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार