२०८३, मंसिर ४ गते

बिहीबार , मंसिर ४ गते २०८३

बिहीबार , मंसिर ४ गते २०८३

दानबहादुर कार्कीको रिटमा सुनुवाइ सकियो, केहीबेरमा आदेश आउँदै

दानबहादुर कार्कीको रिटमा सुनुवाइ सकियो, केहीबेरमा आदेश आउँदै

साझा पोष्ट
बुधबार, मंसिर ३ २०८३
  • images
    दानबहादुर कार्कीको रिटमा सुनुवाइ सकियो, केहीबेरमा आदेश आउँदै
    images

    काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि भएको सुनुवाइमा बहस सकिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो । बहस सकिएकोले केहीबेरमा आदेश आँदैछ । सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी आईजीमा बढुवा भएका थिए ।मन्त्रिपरिषद्को निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दावी सहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।


    images

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार