मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी

बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी

साझा पोष्ट
शनिबार, वैशाख ३१ २०७९
  • images
    बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी
    images
    काठमाण्डौ । बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याए । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत पाइन ।   यो पालिकाको वडानम्बर १ मा एमाले, ३ र ५ मा एमाले तथा वडा नम्बर २ र ४ मा नेपाली कांग्रेस विजयी भएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार