शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

बुटवल-२ मा समाजवादीका शाक्य विजयी

बुटवल-२ मा समाजवादीका शाक्य विजयी

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    बुटवल-२ मा समाजवादीका शाक्य विजयी
    images
    बुटवल । बुटवल उपमहानगरपालिका–२ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भएका छन् । शाक्यले नेकपा एमालेका रमेश नेपाललाई ३४ मत अन्तरले हराउँदै निर्वाचित भएका हुन् । शाक्यले ९०९ मत पाएका छन् भने नेपालले ८७५ मत ल्याए ।   नेपाल यसअघि दुईपटक वडाध्यक्ष भइसकेका व्यक्ति हुन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार