मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

डोटीको बडीकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटीको बडीकेदार गाउँपालिकामा कांग्रेस विजयी

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    डोटीको बडीकेदार गाउँपालिकामा कांग्रेस विजयी
    images
    काठमाण्डौ । डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा भैरवबहादुुर साउँद र उपाध्यक्षमा कुमारी विष्ट विजयी भएका छन् । अध्यक्षमा साउँदले २ हजार ३ सय ४३ प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्र घर्तीमगरले १ हजार ६ सय ८४ मत ल्याए । यस्तै उपाध्यक्षमा कांग्रेसकी विष्टले २ हजार ४ सय ७ मत ल्याएकी थिइन् भने निकतम प्रतिस्पर्धी नेकपा एमालेकी सपना सिराडीले २ हजार २ सय ७६ मत प्राप्त गरिन । पालिकामा कांग्रेसले २ वडा जितेको छ भने दुई वटामा एमाले र एउटामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन् ।०७४ पनि बडीकेदार गाउँपालिकामा कांग्रेसले नै जितेको थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार