मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

मुस्ताङको थासाङ गाउँपालिकामा एमालेको जित

मुस्ताङको थासाङ गाउँपालिकामा एमालेको जित

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    मुस्ताङको थासाङ गाउँपालिकामा एमालेको जित
    images
    काठमाण्डौ । मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदिप गौचन विजयी भएका छन् । उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गौचन १,१४४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बालकुमारी शेरचनलाई ८९ मतान्तरले पराजित गरे । बालकुमारी शेरचनले १,०५५ मत पाईन । उपाध्यक्षमा भने नेपाली कांग्रेसको सोमल हिराचन १११२ मतसहित निर्वाचित भए । एमालेकी सुमिता शेर्पाले १०८० मत प्राप्त गरेकी छन् ।

    प्रतिक्रिया हरु
    थप समाचार