मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

एमाले प्रमुख सचेतक भट्टराईको पालिकामा माओवादीको जित

एमाले प्रमुख सचेतक भट्टराईको पालिकामा माओवादीको जित

साझा पोष्ट
सोमबार, जेठ २ २०७९
  • images
    एमाले प्रमुख सचेतक भट्टराईको पालिकामा माओवादीको जित
    images
    काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिकामा पनि एमाले पराजित भएको छ। खोटाङको खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसले जितेका छ  ।अध्यक्षमा माओवादीका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भए। उदिमले ३ हजार ७२८ मत ल्याएर विजयी हुँदा एमालेकी कविता राईले ३ हजार ६९० मत प्राप्त गरिन्। कविता यसअघि  गाउँपालिकाको उपाध्यक्ष थिइन्। उपाध्यक्षमा विजयी कांग्रेसका रुपेशले ३ हजार ७३७ र पराजित एमालेका राजन बञ्जाराले ३ हजार ३१० मत ल्याए। जिल्लाका १० पालिकामध्ये नेपाली कांग्रेस र एमाले र माओवादी २–२ तह जितेका छन । मतगणना भइरहेका दिक्तेल र हलेसी नगरपालिकामा कांग्रेसकै अग्रता छ।

    प्रतिक्रिया हरु
    थप समाचार