मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

धरान उपमहानगरपालिकामा मत गणना स्थगित

धरान उपमहानगरपालिकामा मत गणना स्थगित

साझा पोष्ट
बुधबार, जेठ ४ २०७९
  • images
    धरान उपमहानगरपालिकामा मत गणना स्थगित
    images
    काठमाडौं । धरान उपमहानगरपालिकामा मत गणना स्थगित भएको छ। वडा नं २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि मतगणना स्थगित भएको हो। नेकपा माओवादी केन्द्रको ११, नेपाली कांग्रेसको ४ र नेकपा एमालेको ३ वटा गरी १८ वटा मतपत्रमा हस्ताक्षर नभएको पाइएपछि दलका कार्यकर्ताले विरोध र नाराबाजी गरेपछि मतगणना स्थगित भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । विरोध र नाराबाजीको कारण मतगणना अगाडी बढाउन नसकेकाले अहिले धरानको सबै वडाको मतगणना स्थगित भएको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले बताए।

    प्रतिक्रिया हरु
    थप समाचार