मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

मुगुको सोरु गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका शाही निर्वाचित

मुगुको सोरु गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका शाही निर्वाचित

साझा पोष्ट
बुधबार, जेठ ४ २०७९
  • images
    मुगुको सोरु गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका शाही निर्वाचित
    images
    काठमाण्डौ । मुगुको सोरु गाउँपालिका अध्यक्ष नेकपा एकीकृत समाजवादीले जितेको छ । नेकपा एकीकृत समाजवादीका धर्मबहादुर शाहीले एमालेका डिल्लीप्रसाद भट्टलाई २१६६ मतान्तरले पराजित गर्दै अध्यक्षमा जिते । शाहीले ४०५५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका भट्टले १८८९ मतमात्रै पाए । उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाही ४२०३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी डिलकली शाहीले ९६८ मत ल्याइन् । सोरु गाउँपालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजबादी पार्टीले गठबन्धन गरी चुनाव लडेका थिए ।

    प्रतिक्रिया हरु
    थप समाचार