मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

अहिलेसम्म १५ जना महिला आए पालिकाको नेतृत्वमा (कुन पार्टीका कति सूचि सहित )

अहिलेसम्म १५ जना महिला आए पालिकाको नेतृत्वमा (कुन पार्टीका कति सूचि सहित )

साझा पोष्ट
बिहीबार , जेठ ५ २०७९
  • images
    अहिलेसम्म १५ जना महिला आए पालिकाको नेतृत्वमा (कुन पार्टीका कति सूचि सहित )
    images
    काठमाण्डौ । स्थानीय तह निर्वाचनको अहिलेसम्म घोषित ५ सय ५३ पालिकाको मत परिणाम सार्वजनिक हुँदा १५ जना महिलाले नेतृत्व पाएका छन । ती मध्ये पाँच वटा नगरपालिका छन । नेकपा एमालेबाट सात, कांग्रेसबाट पाँच र माओवादी केन्द्रबाटे तीन स्थानीय तहमा महिलाले पालिकाको नेतृत्व जित हासिल गरेका छन । नेकपा एमाले ताराकुमारी काजी महतो - माडी नगरपालिका, चितवन विमला अर्याल-सुनवल नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रीनाकुमारी साह-मौलापुर नगरपालिका, रौतहट राजमति इङ्नाम-कानेपोखरी गाउँपालिका, मोरङ पार्वती सुनुवार- फिक्कल गाउँपालिका, सिन्धुली हिरादेवी शर्मा -मोदी गाउँपालिका, पर्वत सरस्वती दर्लामी (चिदी)- बगनासकाली गाउँपालिका, पाल्पा नेपाली काङ्ग्रेस गीता चौधरी- सुरुङ्गा नगरपालिका, सप्तरी विमला राई- हलेसी तुवाचुङ नगरपालिका, खोटाङ मीनादेवी कार्की- लिखे पिकु गाउँपालिका, सोलुखुम्बु लक्ष्मीदेवी पाण्डे- हुप्सेकोट गाउँपालिका, नवलपुर रीताकुमारी शाही- भैरवी गाउँपालिका, दैलेख, नेकपा माओवादी केन्द्र अरुणादेवी राई- जन्तेढुङ्गा गाउँपालिका, खोटाङ रेणुका चौलागाईँ- चौँरीदेउराली गाउँपालिका, काभ्रे, दीपा बोहोरा दाहाल- सुनकोसी गाउँपालिका, सिन्धुली मौलापुर नगरपालिकामा निर्वाचित साह र सुनकोसी गाउँपालिका अध्यक्ष दाहाल र हुप्सेकोट गाउँपालिका अध्यक्षमा निर्वाचित पाण्डे यसअघि पनि पालिका अध्यक्ष नै थिए । महतो, राई, इङ्नाम, दर्लामी र सुनुवार २०७४ सालको निर्वाचनमा उपाध्यक्ष निर्वाचित भई अहिले अध्यक्ष बनेका हुन ।

    प्रतिक्रिया हरु
    थप समाचार