मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

रोहित पौडेल बने नेपाली क्रिकेट टिमको उपकप्तान

रोहित पौडेल बने नेपाली क्रिकेट टिमको उपकप्तान

साझा पोष्ट
बिहीबार , जेठ ५ २०७९
  • images
    रोहित पौडेल बने नेपाली क्रिकेट टिमको उपकप्तान
    images
    काठमाण्डौ । नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ ढक्यानणले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो । आसन्न आईसीसी विश्वकप लिग टूका लागि पौडेललाई उपकप्तान नियुक्त गरेको क्यानले जनाएकाे छ । प्रतियोगिता अन्तर्गत नेपालले अमेरिका र स्कटल्याण्डसँग खेल्ने तालिका छ । केही समय अघिमात्र क्यानले राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन गर्दै सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो । दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन ।

    प्रतिक्रिया हरु
    थप समाचार