मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

भरतपुर महानगरमा रेनु र विजयको मतान्तर थप फराकिलो हुँदै

भरतपुर महानगरमा रेनु र विजयको मतान्तर थप फराकिलो हुँदै

साझा पोष्ट
शनिबार, जेठ ७ २०७९
  • images
    भरतपुर महानगरमा रेनु र विजयको मतान्तर थप फराकिलो हुँदै
    images
    काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी रेनु दाहालले लिएको अग्रता थप फराकिलो बन्दै गएको छ । उनी एमालेका विजय सुवेदीभन्दा झण्डै ६ हजार मतान्तरले अघि छिन् । रेनुले २९ हजार ६७५ मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले २३ हजार ८६१ मत ल्याएका छन् । स्वतन्त्र उम्म्ेदवारी दिएक जगन्नाथ पौडेलले १० हजार ४२४ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता थप फराकिलो बनाइरहेका छन् । उनले एमाले राप्रपा गठबन्धनका राप्रपा उम्म्ेदवार हिमला गुरुङलाई पछाडि पारेका हुन् । अधिकारीले अहिलेसम्म ३२ हजार ५२ मत ल्याउँदा गुरुङले १८ हजार ४९४ मत मात्र पाएकी छिन् ।  

    प्रतिक्रिया हरु
    थप समाचार