सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

निलम्बित प्रधानन्यायाधीश जवराको बयान आज पनि, थप प्रश्नको जवाफ दिने

निलम्बित प्रधानन्यायाधीश जवराको बयान आज पनि, थप प्रश्नको जवाफ दिने

साझा पोष्ट
शनिबार, भदौ १८ २०७९
  • images
    निलम्बित प्रधानन्यायाधीश जवराको बयान आज पनि, थप प्रश्नको जवाफ दिने
    images
    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविद्ध छानविन गर्न बनेको महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ। सिंहदरबारमा गत १५ भदौदेखि समितिले जबराको बयान लिन थालेको हो। १५ र १६ गते दुईदिन बसेको बैठकमा जबराले ७ वटा प्रश्नको जवाफ दिएका छन्। पहिलो दिनको बैठकमा ४ घन्टामा ४ प्रश्नको जवाफ दिएका चोलेन्द्रले दोस्रो दिन २ घन्टामा २ वटा प्रश्नको जवाफ दिएका थिए । आज ११ बजे थप बयान दिन चोलेन्द्रलाई बोलाइएको छ। समितिले ४३ वटा प्रश्न सोध्ने तयारी गरे पनि सवालजवाफ लम्बिँदा बयान लिन अझै एकसाता लाग्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार