सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

रुपन्देही-२ बाट विष्णु पौडेल सर्वसम्मत उम्मेदवार

रुपन्देही-२ बाट विष्णु पौडेल सर्वसम्मत उम्मेदवार

साझा पोष्ट
आइतबार, भदौ १९ २०७९
  • images
    रुपन्देही-२ बाट विष्णु पौडेल सर्वसम्मत उम्मेदवार
    images
    काठमाडौं । नेकपा एमालेले रूपन्देही– २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उपाध्यक्ष विष्णु पौडेललाई सर्वसम्मत सिफारिस गरेको छ। एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पौडेलको एकल सिफारिस गरेको हो।  पौडेल ०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । पौडेल २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनदेखि निरन्तर यहीँ क्षेत्रबाट लड्दै र निर्वाचित हुँदै आएका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार