सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

डडेलधुरामा देउवा विरुद्ध पठानसिंह बोहरालाई उठाउँदै एमाले

डडेलधुरामा देउवा विरुद्ध पठानसिंह बोहरालाई उठाउँदै एमाले

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    डडेलधुरामा देउवा विरुद्ध पठानसिंह बोहरालाई उठाउँदै एमाले
    images
    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध डडेलधुरामा पठान सिंह बोहरालाई उम्मेदवार बनाउने भएको छ । सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री बोहरा प्रतिनिधि सभा प्रत्यक्षतर्फ डडेल्धुराबाट सर्वसम्मत सिफारिसमा परेका छन्।०७४ सालमा डडेल्धुरा प्रदेश सभा ९१० मा बोहराले कांग्रेसका रघुवर भट्टलाई पराजित गरेका थिए।माओवादी केन्द्रको समेत समर्थनमा बोहराले १३ हजार ५६३ मत ल्याएका थिए भने कांग्रेसका भट्टले ११ हजार ३९४ मत ल्याएका थिए।एमालेबाट सुदूरपश्चिम प्रदेश सभामा सांसद समेत रहेका उनै बोहरा यसपटक प्रतिनिधि सभातर्फ चुनाव लड्ने भएका हुन।एमालेबाट बोहरा एक्लैको नाम सिफारिस भएपछि उनले टिकट पाउने निश्चित छ।र टिकटबारे पार्टी केन्द्रले निर्णय गर्न बाँकी छ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार